दफा २५
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।